केपी ओली प्रचण्ड माधव नेपाल एमाले


धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएका छन् । नेकपा एमालेका शम्भुकुमार थापाले ४ हजार ७० मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका बासु तिमल्सीनाले ३ हजार ९ सय ६१ मत ल्याई पराजित भए ।

सहयात्रा टिभी

प्रकाशित : 18 May, 2017

प्रतिक्रिया दिनुहोस्