केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पाँचखाल नगरपालिकामा कांग्रेस विजयी

सहयात्रा टिभी

काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका मेयरमा नेपाली काँग्रेसका महेश खरेल ७ हजार ३ सय ५६ मत ल्याएर विजयी बनेका छन् । एमालेका रुद्र बानियालाई पराजित गर्दै खरेल मेयर पद जित्न सफल भएका हुन् । बानियाले ६८०० मत पाएका छन् ।

प्रकाशित : 19 May, 2017

प्रतिक्रिया दिनुहोस्