केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नुवाकोटको बिदुरमा एमाले, ककनीमा माओवादी

सहयात्रा टिभी

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका एमालेले जितेको छ । एमालेका मेयर उम्मेदवार सञ्जु पण्डित ९७१६ मतका साथ विजयी बनेका हुन् । उपप्रमुखमा एमालेकै गीता दाहाल विजयी भएकी छन् । दाहालले ९१२४ मत पाइन् । यस्तै, नुवाकोटको ककनी नगरपालिकामा माओवादीका मानबहादुर लामा प्रमुखमा र उपप्रमुखमा सीता लामा विजयी भएका छन ।

प्रकाशित : 19 May, 2017

प्रतिक्रिया दिनुहोस्