केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्याङ्जाको पुतलीबजार नगरपालिकामा एमाले

सहयात्रा टिभी

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकामा एमालेले बर्चश्य कायम गरेको छ । नगरपालिकाको मेयरमा एमालेकी सीमा क्षेत्री विजयी भइन । उनले १०२४९ मत प्राप्त गरिन । उपप्रमुखमा एमालेकै महेश पुरी निर्वाचित भए । उनले १०३८८ मत प्राप्त गरे ।

प्रकाशित : 19 May, 2017

प्रतिक्रिया दिनुहोस्