केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पोखरा लेखनाथ महानगरपालिका १ मा कांग्रेसको प्यानल विजयी

सहयात्रा टिभी

पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं ९ मा नेपाली कांग्रेसको समूह विजयी भएको छ । वडा अध्यक्षमा कांग्रेसका रामराज लामिछानेले ११७४ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका गोविन्द तुलाचनले ९८२ मत प्राप्त गरे । त्यस्तै वडा सदस्यहरूमा कांग्रेसका राममाया मानन्धर, गीता नेपाली, सुरेश खवास र नन्दराम गिरी विजयी भएका छन् ।

प्रकाशित : 19 May, 2017

प्रतिक्रिया दिनुहोस्