केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सिन्धुलीको दुधौलीमा एमाले, चन्द्रागिरीमा कांग्रेस विजयी

सहयात्रा टिभी

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकामा एमाले बिजयी भएको छ । मेयरमा एमालेका घनश्याम कार्की ८५९८ र उपमेयरमा एमालेकै बालकुमारी दनुवार विजयी भइन् । दुनुवारले ८७४० मत ल्याउँदा कांग्रेस उपमेयरको पक्षमा ८२२३ मत पर्यो । यस्तै, काठमाडौंको चन्द्रागिरी नगरपालिकामा कांग्रेस विजयी भएको छ । चन्द्रागिरीमा कांग्रेसका घनश्याम गिरीले ८१७१ मत प्राप्त गरे । यस्तै, उपप्रमुखमा कांग्रेसकै इन्दिरा श्रेष्ठ ६७४६ मत ल्याएर विजयी भइन ।

प्रकाशित : 19 May, 2017

प्रतिक्रिया दिनुहोस्