केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काभ्रेको पनौती नगरपालिकामा एमाले

सहयात्रा टिभी

काभ्रे । काभ्रेको पनौती नगरपालिका एमालेले जितेको छ । एमालेका भीम न्यौपाने १२२५६ मत ल्याएर मेयरमा विजयी भएका हुन् । उपमेयरमा एमालेकी गीता बन्जाराले १२ हजार ९९ मत ल्याउँदै विजय हासिल गरिन ।

प्रकाशित : 19 May, 2017

प्रतिक्रिया दिनुहोस्