केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्याङ्जाको वालिङ नगरपालिकामा कांग्रेस विजयी

सहयात्रा टिभी

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा कांग्रेसले एकछत्र जित हासिल गरेको छ । नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार दिलीपप्रताप खाँण विजयी भएका छन । खाँणले १०६०० मत प्राप्त गरे । यस्तै, उपप्रमुखमा कांग्रेसकै कल्पना तिवारी ९८९५ मत ल्याई विजयी भइन ।

प्रकाशित : 19 May, 2017

प्रतिक्रिया दिनुहोस्