केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाडौं गोकर्णेश्वर नगरपालिकामा कांग्रेसको कब्जा

सहयात्रा टिभी

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा कांग्रेस विजयी भएको छ । सो नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार सन्तोस चालिसे विजयी भएका छन । उनले निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार पुण्य चौलागाईंलाइृ १४१४ मतको अन्तरले पराजित गरे । चालिसले ९००९ मत प्राप्त गरे । चौलागाईले भने ७५९५ मत प्राप्त गरे । त्यस्तै उप प्रमुखमा पनि कांग्रेस उम्मेदवार विजयी भएकी छन्् । कांग्रेस उम्मेदवार शान्ति नेपालले ८५९८ मत प्राप्त गरिन ।

प्रकाशित : 19 May, 2017

प्रतिक्रिया दिनुहोस्