केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बृत्तचित्र ‘Roof of the world’ हिमालय टीभीमा

सहयात्रा टिभी

काठमाडौं । चन्दा प्रोडक्सनको प्रस्तुती बृत्तचित्र ‘Roof of the world’ को प्रसारण हिमालय टेलिभिजनमा सुरु भएको छ । जेठ ५ गतेबाट कात्तिक २५ गतेसम्म हरेक शुक्रवार र शनिवार यो बृत्तचित्र प्रसारणको तालिका छ । पाँच मिनेट समय अवधिको यो बृत्तचित्र शुक्रवार र शनिवार साँझ ६ः५५ बजे प्रसारण हुन्छ । शुक्रवारको अंकको पुनः प्रसारण आइतबार अपरान्ह चार बजे र शनिवारको अंकको पुनः प्रसारण सोमबार अपरान्ह चार बजे रहेको छ । बृत्तचित्रको प्रसारण २६ हप्तासम्म रहनेछ ।

प्रकाशित : 19 May, 2017

प्रतिक्रिया दिनुहोस्