केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुर्खेतको पञ्चपुरी नगरपालिकामा कांग्रेसको कब्जा

सहयात्रा टिभी

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नगरपालिकाको प्रमुखमा कांग्रेसका उपेन्द्र थापा र उपप्रमुखमा कांग्रेसकै मुक्ति पुरी विजयी भएका हुन । थापाले ५१३४ मत ल्याए । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मनबहादुर कामीले ४७३२ मत प्राप्त गरे । उपप्रमुखका उम्मेदवार नेपाली कांग्रेसकै मुक्तीदेवी रेग्मी पुरीले ४७३२ मत ल्याइन । उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी राजकुमारी तिवारीले ४८२४ मत प्राप्त गरिन् ।

प्रकाशित : 20 May, 2017

प्रतिक्रिया दिनुहोस्