केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाराको पथलैयामा बस दुर्घटना, ३ जनाको मृत्यु

सहयात्रा टिभी

बारा । बाराको पथलैयास्थित आधावार जंगलमा यात्रुबस दुर्घटनाहुंदा ३ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन । राजधानी काठमाडौंबाट जनकपुर जाँदै गरेको बा ७ ख १६४१ नम्बरको बस अचानक दुर्घटनाग्रस्त भएको हो । मृतकहरुको सनाखत हुन बाँकी छ । घाइतेहरुका स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

प्रकाशित : 20 May, 2017

प्रतिक्रिया दिनुहोस्