केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लमजुङका आठ तहमा पाँचमा एमाले, कांग्रेस २ र माओवादी १ तहमा विजयी

सहयात्रा टिभी

लमजुङ । लमजुङका आठ स्थानीय तह मध्ये ५ मा एमाले, २ तहमा कांग्रेस र एकमा माओवादी केन्द्रले जीत हात पारेको छ । एमालेले बेशीसहर सुन्दरबजार नगरपालिकासहित राइनास नगरपालिका र क्व्होलासोँथर र मर्स्याङ्दी गाउँपालिका गरी पाँच स्थानीय तहमा जित हासिल गरेको हो । कांग्रेसले मध्यनेपाल नगरपालिका र दूधपोखरी गाउँपालिका गरी २ स्थानीय तह जितेको छ । दोर्दी गाउँपालिकाको प्रमुख पदमा भने माओवादी केन्द्रले जितेको छ ।

प्रकाशित : 20 May, 2017

प्रतिक्रिया दिनुहोस्