केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चितवनको राप्ती नगरपालिकामा एमाले विजयी

सहयात्रा टिभी

चितवन । चितवनको राप्ती नगरपालिकामा नेकपा एमालेका उम्मेदवार प्रभा बराल विजयी भएकी छन । बरालले ११,६१३ मत प्राप्त गरिन । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका किरण भुषण ओलीले ७,२९२ मत प्राप्त गरे । यस्तै, उपप्रमुखमा एमालेकै इमालसिंह लामा ११,८८२ मत ल्याएर विजयी भइन । उनका निकटतम कांग्रेसकी अनिता मैनालीले ७,०७४ मत प्राप्त गरिन ।

प्रकाशित : 20 May, 2017

प्रतिक्रिया दिनुहोस्