केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पोखरा महानगरको १७ मा फर्जीमत काण्ड, गणना स्थगित

सहयात्रा टिभी

काश्की । पोखरा महानगरको १७ नम्बर वडाको मत गणना स्थगित भएको छ । फर्जी मतपत्र भेटिएपछि विवाद भएको हो । मत पत्रमा लगाइएको स्वस्तिक छाप सामान्य भन्दा ठूलो भएको कुरो उठेपछि विवाद भएको हो । अहिले विवाद मिलाउन छलफल भैरहेको छ ।

प्रकाशित : 20 May, 2017

प्रतिक्रिया दिनुहोस्