केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काभ्रेको नमोबुद्ध र नुवाकोटको बेलकोटगढी नगरपालिकामा एमालेको कब्जा

सहयात्रा टिभी

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिकामा एमालेले कब्जा जमाएको छ । नगरपालिकाको प्रमुखमा एमालेका टंकप्रसाद शर्मा तिम्लसिना विजयी भएका छन । उनले ५,३४६ मत प्राप्त गरे । उपप्रमुखमा एमालेकै रामदेवी लामा विजयी भइन । उनले ५,१७० मत प्राप्त गरिन ।उता, नुवाकोटको बेलकोटगढी नगरपालिकामा एमालेका राजेन्द्र रमण खनाल विजयी भएका छन् ।

प्रकाशित : 20 May, 2017

प्रतिक्रिया दिनुहोस्