केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कालिकोटको कालिका गाउँपालिकामा एमाले विजयी

सहयात्रा टिभी

कालिकोट । कालिकोटको कालिका गाउँपालिकाको प्रमुखमा एमालेका खडानन्द चौलागाई विजयी भएका छन । चौलागाई २ हजार २ सय ७४ मत ल्याउँदै बिजयी भएका हुन ।  उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका गोविन्द आर्चायले १ हजार ४ सय २ मत प्राप्त गरे । उपप्रमुखमा एमालेकी पम्फा कुमारी शाहीले १ हजार ९ सय ८९ मत प्राप्त गरिन । उनका निकटतम नेमकिपाका दीपेन्द्रबहादुर शाहीले १४०३ मत प्राप्त गरे ।

प्रकाशित : 21 May, 2017

प्रतिक्रिया दिनुहोस्