केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चितवनको रत्ननगर नगरपालिकामा एमालेको कब्जा

सहयात्रा टिभी

चितवन । चितवनको रत्ननगर नगरपालिकाको प्रमुखमा नेकपा एमालेका नारायण वन विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रुपनराज घिमिरेलाई पराजित गरेका हुन । वनले १४ हजार ६ सय ७७ मत प्राप्त गरेका छन् भने घिमिरेले १३ हजार २ सय २७ मत प्राप्त गरे । उपप्रमुखमा एमालेकी विमाला दुवाडी १४ हजार ४ सय ८१ मतका साथ विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी नीता ढकालले १२ हजार ७ सय ३ मत प्राप्न गरिन ।

प्रकाशित : 21 May, 2017

प्रतिक्रिया दिनुहोस्