केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जित्नेहरूले एकछिन उत्सव मनाउलान् मृत्यु जित्ने होइनन्

सहयात्रा टिभी

काठमाडौं । हाल इजरायलमा रहनु भएकी साहित्यकार भगवती बस्नेतले नेपालको समसामयिक राजनीतिक अवस्था, पहिलो चरणको स्थानीय तहको निर्वाचनमा हार जित भएकाहरुको मनोभाव र उनीहरूप्रति सद्भाव र सान्त्वना दर्शाउँदै जीवन जगतबारे मुक्तकमार्फत गहिरो सन्देश प्रकट गर्नुभएको छ ।

जित्नेहरूले एकछिन उत्सव मनाउलान् मृत्यु जित्ने होइनन्
हार्नेहरूले पनि एकछिन निरास हुनु पर्ला जीवन हार्ने छैनन् ।
दुखमा नआत्तिनु, दुखले सुख ल्याउँछ, हारले जीत ल्याउँछ-
मेरो खुशीमा पराइ ख़ुशी भए ;आफ्नाहरु कैले खुशी भएनन् ।।

प्रकाशित : 22 May, 2017

प्रतिक्रिया दिनुहोस्