केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुर्खेतमा प्रहरीको मीनीट्रक दुर्घटना, एकजनाको मृत्यु

सहयात्रा टिभी

सुर्खेत । सुर्खेतको छेडामा २४ जना प्रहरी सवार मिनी ट्रक दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन । कालिकोटबाट सुर्खेत जाँदै गरेको ना १ ग ४७६ नम्बरको मिनी ट्रक दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परी प्रहरी जवान तारा चन्दको मृत्यु भएको छ । घाइते २४ जनाको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

प्रकाशित : 23 May, 2017

प्रतिक्रिया दिनुहोस्