केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राससमा शर्मा

सहयात्रा टिभी

काठमाडौं । सरकारले राष्ट्रिय समाचार समितिको महाप्रबन्धकमा ओपेन्द्र शर्मालाई नियुक्त गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय समाचार समितिको महाप्रबन्धकमा शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो । समितिमा सो पद रिक्त रहेको थियो । यस्तै, सरकारले वाणिज्य मन्त्रालय अन्तरगतको निर्यात तथा प्रवद्र्यन केन्द्रको कार्यकारी निर्देशकमा शरदविक्रम राणालाई नियुक्त गरेको छ ।

प्रकाशित : 23 May, 2017

प्रतिक्रिया दिनुहोस्