केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बुढीगण्डकी निर्माणको जिम्मा चीनलाई

सहयात्रा टिभी

काठमाडौं । सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चाइना गेजुवा ग्रुप कम्पनीलाई दिएको छ । मन्त्रिपरिषद बैठकले १२ सय मेगावाटको जलाशययुक्त बुढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई निर्माण गर्न दिने निर्णय गरेको हो । नेपालका लागि अति नै आवश्यक बुढीगण्डकी आयोजना इपीसीएफ मोडल ( इन्जिनियरिङ, खरिद, निर्माण र लगानीको जिम्मा ) मा बनाउन दिने मन्त्रिपरिषदले निर्णय गरेको छ । यो मोडेलमा निर्माणकर्ता आफैंले लगानी जुटाउनुपर्ने हुन्छ ।

प्रकाशित : 23 May, 2017

प्रतिक्रिया दिनुहोस्