केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाल टेलिकमको प्रिपेड, पोष्टपेड, स्काई आदी सिमलाई के गरी एक्टीभेट गराउने ?

सहयात्रा टिभी

मोबाइल सम्वन्धी महत्वपूर्ण जानकारी

१‍ नयाँ नमस्ते प्रिपेड सीमकार्ड एक्टिभ गर्न १४१५ मा कल गर्ने

२‍ आफ्नो मोबाइल नम्बर थाहा पाउन *9# मा कल गर्ने

३ मोबाइलको ब्यालेन्स थाहा पाउन *400# मा कल गर्ने

४ NT Recharge Card बाट मोबाइल रिचार्ज गर्न *412*pin# मा कल गर्ने

५‍ मोबाइलमा Data प्याकेज लिन *1415# मा Call गर्ने

६‍ मोबाइलमा लिएको Data प्याकेजमा बाँकी Data थाहा पाउन VL वा FR लेखेर 1415 मा SMS गर्ने

७ Ring Back Tone राख्नका लागि *1415# Sms गर्ने

अन्य थप जानकारी तलको तस्विरबाट । 

प्रकाशित : 23 May, 2017

प्रतिक्रिया दिनुहोस्