केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बिहीबार भोटो जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

सहयात्रा टिभी

काठमाडौं । सरकारले बिहीबार काठमाडौं उपत्यकामा  सार्वजनिक विदा दिने निर्णय गरेको छ । जेठ ११ अर्थात बिहीबार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले काठमाडौ उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको गृहमन्त्रालयले जनाएको छ । भोटो जात्राको दिन सार्वजनिक विदा दिने परम्परालाई निरन्तरता दिदै गृह मन्त्रालयले विज्ञप्ति मार्फत उपत्यकामा सार्वजनिक विदा दिएको जनाएको हो ।

प्रकाशित : 24 May, 2017

प्रतिक्रिया दिनुहोस्