केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाल पत्रकार महासंघको २५औं महाधिवेशन असार तेस्रो साता काठमाडौंमा

सहयात्रा टिभी

काठमाडौं । नेपाल पत्रकार महासंघको २५औं महाधिवेशन असार तेस्रो साता काठमाडौंमा हुने भएको छ । महासंघको बैठकले असार २२ र २३ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा महाधिवेशन गर्ने निर्णय गरेको हो । यसपटकको महाधिवेशनको नारा ‘व्यवसायिक पत्रकारिताको आधार ‘प्रेस स्वतन्त्रता र श्रम अधिकार’ तय गरिएको छ । महाधिवेशनमा करिब १३ हजारको सहभागीता रहनेछ । नुवाकोट, बारा, स्याङ्जा, सप्तरी, सिराहा लगायतका जिल्लामा भने अधिवेशन हुन बाँकी छ ।

प्रकाशित : 24 May, 2017

प्रतिक्रिया दिनुहोस्