केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दोस्रो चरणको निर्वाचन जेठ ३१ गते नै गर्ने कांग्रेसको निर्णय

सहयात्रा टिभी

काठमाडौं । नेपाली कांग्रेसले दोस्रो चरणको स्थानीय चुनाव जेठ ३१ गते नै गराउने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा आज बसेको पार्टीका शीर्ष नेताहरुको बैठकले पूर्व निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको हो । बैठकमा चुनावका उम्मेदवार चयनबारे पनि छलफल भएको थियो । उम्मेदवार छान्न शुक्रबार बिहान पुनः बैठक बस्ने छ । जेठ १२ गतेभित्रै उम्मेदवार सिफारिस गरेर सम्बन्धित निकायमा पठाउन कांग्रेसले निर्देशन दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएपछि सरकारको नेतृत्व अब कांग्रेसले गर्ने भएको छ ।

प्रकाशित : 25 May, 2017


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्