केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘सहयात्रा’ को यो अंकमा सूचना तथा संचार सचिव महेन्द्रमान गुरुङ

सहयात्रा टिभी

काठमाडौं । हरेक शुक्रवार साँझ ६ः०५ बजे र आइतबार बिहान १०ः३० बजे नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको चन्दा प्रोडक्सनको प्रस्तुती कार्यक्रम ‘सहयात्रा’ मा यसपटक सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ हुनुहुन्छ । सचिव गुरुङसंग नेपालको संचार नीति, सूचना र संचार क्षेत्रका समस्या लगायत विविध विषयमा गरिएको कुराकानी कार्यक्रममा समेटिएको छ । निकै जानकारी मुलक उक्त संवाद हेर्न नभुल्नुहोला ।

प्रकाशित : 26 May, 2017

प्रतिक्रिया दिनुहोस्