केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘Roof of the world’  मा यसपटक चीनको प्राकृतिक एवम सांस्कृतिक सुन्दरताको कथा

सहयात्रा टिभी

काठमाडौं । हिमालय टेलिभिजनम प्रसारण हुँदै आएको चन्दा प्रोडक्सनको प्रस्तुती बृत्तचित्र ‘Roof of the world’ मा यसपटक चीनको प्राकृतिक एवम सांस्कृतिक सुन्दरताको कथाबस्तु Stories of China’s Tibet  प्रसारण हुँदैछ । यो बृत्तचित्रमा चीनको प्राकृतिक सुन्दरता, त्यहांको चरण क्षेत्र, सिमसार, बन, जंगल, जलवायु, माटो, सुन्दर गाउँ, चराचुरुङ्गी लगायतका विषयमा समेटिएका छन । पाँच मिनेट समय अवधिको यो बृत्तचित्र शुक्रवार र शनिवार साँझ ६ः५५ बजे प्रसारण हुन्छ । शुक्रवारको अंकको पुनः प्रसारण आइतबार अपरान्ह चार बजे र शनिवारको अंकको पुनः प्रसारण सोमबार अपरान्ह चार बजे रहेको छ ।

प्रकाशित : 26 May, 2017

प्रतिक्रिया दिनुहोस्