केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विवाद मिलेपछि भरतपुर महानगरपालिकामा मतगणना सुचारु

सहयात्रा टिभी

चितवन ।  मतपेटिकामा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि भरतपुर महानगरपालिकाको स्थगित मतगणना पु्नः सुचारु भएको छ । गणनाका क्रममा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि गणना रोकिएको ्िथयो । वडा नंं १७ को मतपेटिकामा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि केहीबेर विवाद भएपनि दलहरुले गणना सुचारु राखेका छन । जारी मतगणनामा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले अग्रता लिइरहेका छन् ।

प्रकाशित : 27 May, 2017

प्रतिक्रिया दिनुहोस्