एमालेले दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगायो

काठमाडौं । जेठ ३१ गते हुन गइरहेको स्थानीय निकायको दोस्रो चरणको निर्वाचनका लागि हाम्रो पार्टीले प्रदेश नम्बर ७ अन्तर्गतका ९ जिल्लाका स्थानीय तहहरुमा पार्टीका तर्फबाट निर्वाचन लड्ने उम्मेदवारहरुको टुंगो लगाएको छ । उम्मेदवारको नाम हेर्न यसमा क्लिक गर्नुहोस 7 number candidates