केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संसद्को अवरोध हटाउने तीन दलको सहमति, प्रधानन्यायाधीशबिरूद्धको महाअभियोग प्रस्ताव फिर्ता हुने

सहयात्रा टिभी

काठमाडौं । प्रमुख तीन दलबीच व्यवस्थापिका संसद्को अवरोध हटाउने सहमति भएको छ ।
सभामुख ओनसरी घर्तीको पहलमा आज बिहान बसेको शीर्ष तीन दलका नेताहरुको बैठकमा संसद्को अवरोध हटाउने सहमति भएको हो । प्रधानन्यायाधीश सुशीला कार्कीबिरुद्धको महाअभियोग प्रस्ताव लिने, निर्वाचनमा धाँधली भएको भन्ने विषयमा छानबिन समिति गठन गर्ने लगायतका विषयमा दलहरुबीच सहमति भएको हो ।

प्रकाशित : 27 May, 2017

प्रतिक्रिया दिनुहोस्