केपी ओली प्रचण्ड माधव नेपाल एमाले


असार ९ गते चुनाव गर्न निर्वाचन आयोगलाई सरकारको प्रस्ताव

सहयात्रा टिभी

काठमाडौं । सरकारले जेठ ३१ को निर्वाचन असार ९ गतेलाई सार्न निर्वाचन आयोगलाई प्रस्ताव गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले राजपा लगायतका दलहरुलाई निर्वाचनमा सहभागि गराउन समय अभाव भएको भन्दै पूर्व निर्धारित मिति परिमार्जन गर्ने निर्णय गरेको हो ।यसअघि  प्रमुख दलहरुबीच राजपालाई  निर्वाचनमा सहभागि गराउन मिति सार्ने समझदारी बनेको थियो ।  सोहि समझदारी अनुसार १० दिनको लागि चुनाव सार्ने प्रस्ताव गरिएको  हो ।

प्रकाशित : 29 May, 2017

प्रतिक्रिया दिनुहोस्