केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सहमतिय सरकार गठन गर्न सर्वदलीय बैठक

सहयात्रा टिभी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सहमतिय सरकार गठनको पहल थाल्न भएको छ । राष्ट्रपति बिद्या भण्डारीले सहमतिय सरकार गठनका लागि आहवान गरे बमोजिम प्रधानमन्त्रीले पहल थाल्नु भएको हो । यसका लागि अहिले संसद् भवन नयाँ बानेश्वरमा सर्वदलिय बैठक बसिरहेको छ । बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरु सहभागी छन । सरकार निर्माणमा सहमति नभए बहुमतिय प्रक्रिया सुरु हुनेछ ।

प्रकाशित : 30 May, 2017

प्रतिक्रिया दिनुहोस्