केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तनहुँको म्याग्दे गोडारीमा माइक्रोबस दुर्घटना,१३ घाइते

सहयात्रा टिभी

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–२ माथिल्लो गोडारीमा माइक्रोबस दुर्घटनाहुँदा १३ जना घाइते भएका छन । पोखराबाट काठमाडौं आइरहेको ग १ ख ४९५२ नम्बरको यात्रुवाहक माइक्रोबस दुर्घटना भएको हो । माइक्रो सडकबाट केही मिटर तल खसेको छ । दुर्घटनामा घाइते १३ मध्ये ४ को अवस्था गम्भीर छ । घाइतेहरुका स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

प्रकाशित : 30 May, 2017

प्रतिक्रिया दिनुहोस्