केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भक्तपुरको चाँगुनारायण नगरपालिकामा एमाले विजयी

सहयात्रा टिभी

भक्तपुर । भक्तपुरको चाँनारायण नगरपालिकाको प्रमु्ख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी हुनु भएको छ । मेयरमा एमालेका सोम मिश्र ८ हजार ५ सय १२ मत ल्याएर विजयी हुनु भएको हो । प्रतिद्वन्दी कांग्रेसका राजाराम खड्काले ६ हजार ८ सय ६९ मत प्राप्त गर्नु भएको छ । उप प्रमुखमा बिना बाँस्तोला ८ हजार ७ सय ७९ मत प्राप्त गरी बिजयी हुनुभयो । उहाँकी प्रतिद्धन्दी कंग्रेसकी सरु बाँनियाले ७ हजार ४ सय ७६ मत प्राप्त गर्नुभयो ।।

प्रकाशित : 30 May, 2017

प्रतिक्रिया दिनुहोस्