केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाडौंमा सय दिन भित्र बिद्या र सुन्दरता देखाउने बिद्यासुन्दरको घोषणा

सहयात्रा टिभी

काठमाडौं । काठमाडौं महामनगरपालिकाका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले अबको सय दिनमा १०१ काम गरेर देखाउने दावी गरेका छन । काठमाडौंमा आयोजित बिजयसभालाई सम्बोधन गर्दै मेयर शाक्यले महानगरबासीको हितमा काम गरेर देखाउने प्रतिबद्धता जाहेर गरेका हुन । उनले भने,‘ भाषण होइन काम गरेर देखाउने बेला शुरु भयो, ’ काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रतिनिधिहरुको सपथग्रहण बुधवार हुँदैछ ।

प्रकाशित : 30 May, 2017

प्रतिक्रिया दिनुहोस्