केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुचनाको हक सम्वन्धी अधिकार पाउनु आम नागरिकको हक हो । अझ भन्ने हो भने नेपाल सरकारले गरेको सूचना तथा निर्णयवारे आम नेपालीले थाहा पाउनुपर्छ । तर, यहि सुचनाको हक कुण्ठित गराईन्छ, सरकारका निर्णय र कार्यहरु सरल र सौहार्दपुर्ण ढंगले दिइदैनन्, सूचनाहरु ल्ुाकाईन्छन् भन्ने गुनासाहरु आईरहन्छन् । सूचना तथा सञ्चार मन्त्रालयलका सचिव महेन्द्रमान गुरुङ्ग के भन्नुहुन्छ त ? विस्तृत जान्नका लागि भिडियो हेर्नुहोस ।

सहयात्रा टिभी

प्रकाशित : 31 May, 2017

प्रतिक्रिया दिनुहोस्