केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जलवायु परिवर्तनको अशरबाट बच्न विश्वका सम्पूर्ण देश एकजुट हुनुपर्छ –राष्ट्रसंघ

सहयात्रा टिभी

बिबिसि । जलवायु परिवर्तनबाट हुने असरबाट बच्नका लागि विश्वका सम्पूर्ण देश एकै स्थानमा आउनुपर्नेमा राष्ट्र संघले जोड दिएको छ । राष्ट्र संघका महासचिव एन्टोनिया गुट्रेजले कुनै देशले पेरिस सम्झौता प्रति शंका गरे पनि बाँकी देशले भने विश्वास छाड्न नहुने बताएका छन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जि सेभेन राष्ट्रको सम्मेलनमा पेरिस सम्झौताबारे सहमती जनाउन नसक्ने बताएको प्रति गुट्रेजको भनाइ लक्षित थियो । ट्रम्पले जलवायु परिवर्तन भन्ने बिषय नै गलत भएको बताउने गरेका छन । गुट्रेजले विश्व गम्भीर अस्तव्यस्ततामा रहेकाले पेरिस सम्झौता अवलम्बन गर्न आवश्यक रहेको बताएका छन ।

प्रकाशित : 31 May, 2017

प्रतिक्रिया दिनुहोस्