केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ललित स्मृति फुटबलमा सरस्वतीको पहिलो जित

सहयात्रा टिभी

ललितपुर । ललित स्मृति अण्डर १८ च्याम्पियनसिप फुटवलमा सरस्वती क्लबले पहिलो जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्लेक्समा भएको पहिलो खेलमा सरस्वतीले झापा ११ लाई ३–२ ले पराजित गर्यो । जितसँगै सरस्वती ३ अंकमा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको सशस्त्र प्रहरीको एपीएफसँग समान अंक भएपनि गोल अन्तरमा सरस्वती पछि परेको छ । च्यासल युथ क्लबसँग बराबरी खेलेको झापा भने पराजयपछि पुछारामा धकेलिएको छ ।

प्रकाशित : 31 May, 2017

प्रतिक्रिया दिनुहोस्