केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुरक्षा सतर्कता अपनाउने सेनाको निर्णय

सहयात्रा टिभी

बैशाख १८, २०७४ । नेपाली सेनाले वर्तमान परिस्थितिको मुल्याङ्कन गरी उत्पन्न चुनौतीलाई ख्याल गर्दै सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको छ । गएराती बसेको सेनको बैठकले सुरक्षा सर्तकता अपनाउने निर्णय गरेको हो । बैठकपछि सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा सेनाको पीएसओ बैठकमा देशमा विकसित पछिल्लो घटनाक्रमको समीक्षा भएको जनाइएको छ । प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव, सरकारले बैशाख ३१ गतेका लागि गरेको स्थानीय चुनाव घोषणा लगायतका विषयलाइ बिचार गरी सेना गम्भीर भएको अनुमान गरिएको छ ।

प्रकाशित : 1 May, 2017

प्रतिक्रिया दिनुहोस्