केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकार छाडने विषयमा राप्रपा अलमलमा

सहयात्रा टिभी

बैशाख १८, २०७४ । सरकार छोडने वा सरकारमै रहने विषयमा छलफल गर्न बसेको सत्तारुढ दल राप्रपा भित्र किचलो उत्पन्न भएको छ । प्रधानन्यायाधीस सुशीला कार्कीमाथि महाअभियोगको प्रस्ताव आएपछि सरकारमै रहने वा सरकार छोडने विषयमा सहमति नभएपछि बैठक सा“झ ५ बजेसम्मका लागि सारिएको अध्यक्ष कमल थापाले जानकारी दिनुभयो । सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले कार्कीबिरुद्ध अविश्वासको प्रस्ताव संसदमा दर्ता गरेपछि अध्यक्ष कमल थापाले सार्वजनिक रुपमै असन्तुष्टि पोख्नु भएको थियो ।।।

प्रकाशित : 1 May, 2017

प्रतिक्रिया दिनुहोस्