केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाडौंमा कांग्रेसको मेयरका उम्मेदवार –राजुराज जोशी

सहयात्रा टिभी

बैशाख १९, २०७४ । नेपाली कांग्रेसले काठमाडौंको मेयरमा राजुराज जोशीलाई उम्मेदवार बनाएको छ । कांग्रेस पदाधिकारी र सम्पादन समितिले जोशीलाइ मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । यस्तै, कांग्रेसले हरिप्रभा खड्गीलाई उपमेयरमा उठाउने भएको छ । जोशी उद्योगमन्त्री नवीन्द्रराज जोशीका दाजु हुन् ।

प्रकाशित : 2 May, 2017

प्रतिक्रिया दिनुहोस्