केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाडौंमा एमालेको मेयरको उम्मेद्वार बिद्यासुन्दर शाक्य

सहयात्रा टिभी

बैशाख १९, २०७४ । अन्ततः नेकपा एमालेले काठमाडौंमा मेयरका लागि बिद्यासुन्दर शाक्यलाइ चयन गरेको छ । स्थायी कमिटी बैठकमा लामो छलफलपछि शाक्य उम्मेदवार तोकिएका हुन ।

प्रकाशित : 2 May, 2017

प्रतिक्रिया दिनुहोस्