केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजपनि संबैधानिक परिषद्को बैठक

सहयात्रा टिभी

बैशाख २०, २०७४ । संवैधानिक परिषद्को बैठक आज पनि बस्दैछ । अपरान्ह साढे ४ बजे सिंहदरवारमा बस्ने बैठकमा महालेखापरीक्षक लगायतका संबैधानिक निकायमा नियुक्तिबारे छलफल हुने छ । यसअघि हिजो बसेको परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा दीप बस्न्यातको नाम सिफारिस गरेको थियो । परिषद्ले अख्तियारमा कार्यवाहक प्रमुख आयुक्त रहेका बस्न्यातको नाम संसदीय सुनुवाईका लागि पठाउने निर्णय गरेको हो ।

प्रकाशित : 3 May, 2017

प्रतिक्रिया दिनुहोस्