केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गाईको आयु बढाउन पेटमा प्वाल

सहयात्रा टिभी

एजेन्सी । अमेरिकी किसानहरुले निकै डरलाग्दो गरी गाइको पेटमा प्वाल पार्ने गरेको देख्दा तपाईलाइ अचम्म लागेको होला हैन ? किन यसरी पशुलाई पीडा दिएका होलान भनेर धेरै हैरान हुनु पर्दैन । यो त एउटा अचम्मको नयाँ प्रविधि मात्र हो ।
यो डरलाग्दो र अचम्मको प्रविधि जिउँदो गाइको पेटमा ठूलो प्वाल पारेर गाइको आयु बढाउन रहेछ । यसले स्वास्थ्य जाँच गर्न सहज हुने उनीहरुको भनाइ छ । पशुविज्ञ र बैज्ञानिकहरुका लागि गाईको स्वास्थ्य र भित्रि भागको जाँच गर्न कठिन हुने हुँदा यो प्रविधि अपनाइएको हो । गाईको पेटमा पारिएको प्वालमा प्लाष्टिकको रिङ राखिन्छ । यो प्रक्रियाको मद्दतले गाईको पाचनक्रियाको बारेमा जानकारी सहज रुपमा प्राप्त हुने बैज्ञानिकहरु बताउँछन ।

प्रकाशित : 3 May, 2017


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्