केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘बाहुबली’ को कमाइ ऐतिहासिक

सहयात्रा टिभी

बैशाख २०, २०७४ । बैशाख १५ गते रिलिज भएको भारतीय फिल्म ’बाहुबली २ ले पाँच दिनमा विश्वभर ७ सय करोड भन्दा बढी आम्दानी गरेको छ । फिल्म चलेको छोटो समयमा नै यति धेरै व्यापार गर्ने यो पहिलो फिल्म बनेको छ । रिलिज भएको दिन बाहुबली २ ले बक्स अफिसमा ऐतिहासिक रेकर्ड तोड्दै विश्वभरबाट २ सय एक करोड कमाइ गरेको थियो । २ सय ७० करोड रुपैयाँमा बनेको यो फिल्म रिलिज हुनुभन्दा अघि नै नाफामा थियो । ’बाहुबली २’ मा राजा माहेश्मतीका राजा बाहुबलीको कथा देखाइएको छ ।

प्रकाशित : 3 May, 2017


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्