केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ट्राफिक प्रहरी जरिवाना गर्ने नियमबारे चेतना फैलाउँदै

सहयात्रा टिभी

बैशाख २१, २०७४ । महानगरीय ट्राफिक प्रहरी महाशाखालले सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी नियमबारे जानकारी गराउन चेतनामुलुक अभियानलाई तीव्रता दिएको छ । महाशाखाले जेठ १ गतेबाट जथाभावी बाटो काट्ने पैदलयात्रुलाई कारवाही गर्ने नीति ल्याएसंग त्यसअघि चेतनामुलुक कार्यक्रमलाइ तीव्रता दिएको हो । जथाभावी बाटो काट्ने वा फुटपाथमा नहिंडेर सडकमा हिंड्नेलाई रु दुई सय जरिवाना गर्ने महाशाखाले जनाएको छ ।

प्रकाशित : 4 May, 2017

प्रतिक्रिया दिनुहोस्