केपी ओली प्रचण्ड माधव नेपाल एमाले


म मुस्कुराउछु कसैलाई आँसु देखाउँनु छैन

सहयात्रा टिभी

गीतकार तथा कवियित्री भगवति रोक्का ‘भूमिका’ एक सरकारी कर्मचारीका साथसाथै चर्चित समाजसेवी पनि हुन । कार्यकुशलतामा निपूर्ण रोक्का हाल कृषी अनुसन्धान परिषद्को प्रशासन तथा कुटनीतिक अधिकारी हुन । दर्जनौ गीत कविता प्रकाशन गरिसकेकी रोक्काको समाजिक संजाल फेसबुकमा भेटिएको एक मुक्तक –

म मुस्कुराउछु कसैलाई आँसु देखाउँनु छैन
दुनीयाँको सामु रोई घाउ पनि सेकाउनु छैन
ईमान्दारको रोटो खाई पालेकैछु एक पेट
अरुको खुट्टा तानेर गन्तव्य कुनै भेट्टाउनु छैन

प्रकाशित : 5 May, 2017

प्रतिक्रिया दिनुहोस्