केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रपतिद्धारा बहुमतीय सरकारका लागि आह्वान, देउवालाई बाटो खुल्यो

सहयात्रा टिभी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय प्रणालीवाट सरकार गठन गर्न आह्वान गरेकी छन् । यसअघि सहमतीय प्रणालीवाट सरकार गठनका लागि राष्ट्रपतिले दिएको एक साताको समआवधि गएराती सकिएसंगै राष्ट्रपतिले सो आह्वान गरेकी हुन् । राष्ट्रपतिले संविधानको धारा २९८ को उपधारा ३ वमोजिम व्यवस्थापिका संसदको हाल कायम रहेका सवै सदस्यहरुको वहुमतको आधारमा सरकार गठनका लागि आह्वान गरेकी हुन् । अव वहुमतीय प्रक्रिया सुरु भएसंगै संसद सचिवालयले प्रधानमन्त्रीको निर्वाचनसम्वन्धी कार्यतालिका सार्वजनिक गरेसंगै प्रधानमन्त्रीका दावेदार कांग्रस सभापति शेरवहादुर देउवाको प्रधानमन्त्री हुने वाटो खुलेको छ ।

प्रकाशित : 1 June, 2017

प्रतिक्रिया दिनुहोस्