केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘सहयात्रा’ मा यसपटक लैङ्गिक समानता, अपाङ्गता उत्थान र समावेशी लोकतन्त्रको मुद्दा

सहयात्रा टिभी

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको चन्दा प्रोडक्सनको प्रस्तुती कार्यक्रम सहयात्रामा यसपटक लैङ्गिक समानता, अपाङ्गता उत्थान र समावेशी लोकतन्त्रको विषय उठान गरिएको छ । केहीबर्ष यता निकै महत्व पाएका यी मुद्दालाइ कार्यक्रम सहयात्रामार्फत सरल रुपमा बुझाउने प्रयास गरिएको छ । कार्यक्रम सहयात्रा हरेक शुक्रवार साँझ ६ः०५ र आइतबार बिहान १०ः३० बजे नेपाल टेलिभिजनमा प्रसारण हुने गरेको छ ।

प्रकाशित : 2 June, 2017

प्रतिक्रिया दिनुहोस्